आज १३औं संस्करणको आईपीएल उद्घान युएईमा मुम्बई र चेन्नाई उद्घान खेलमा भिड्दै

  • 1
    Share

आजदेखि युएईमा इन्डियन प्रिमियर लिग टी–२० क्रिकेटको १३ औं संस्करण सुरु हुँदैछ ।विश्वभर फैलिएको कोरोना महामारीका कारण भारतमा पनि संक्रमणको संख्या बढिरहेकाले यस पटक आईपीएल युएईको तीन मैदानमा गर्न लागिएको हो ।

यस सिजनको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नाई सुपर किङ्स भिड्दैछन् । यस खेल नेपाली समय अनुसार साँझ ७स्४५ बजे सुरु हुनेछ ।

खेल शेख जायद स्टेडियममा हुनेछ र दुवै टवली नयाँ सिजनमा सुखद सुरुवात गर्ने योजनामा छन् । मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन् ।

दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ । पछिल्ला पाँच खेलमा मुम्बई अपराजित छ । गत सिजनको रोमाञ्चक फाइनलमा मुम्बइले चेन्नाईलाई १ रनले पराजित गर्दै उपाधि जितेको थियो ।


हालसम्म आइपीएलमा सीएसके र मुम्बईबीच ३० म्याच भएका छन् । जसमा १८ खेलमा मुम्बई र १२ म्याचमा सीएसके विजयी भएको छ । अहिलेसम्म मुम्बईले सर्वाधिक चार र सीएसकेले तीन पटक आइपीएल उपाधि जितेको छ । यस सिजन कोरोना महामारीले गर्दा दर्शकविनै आईपीएल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

आइतबारदेखि भीमदत्त नगरपालिकाका विद्यालयहरु बन्द हुने

भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु...

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...