सुदूरपश्चिम प्रदेश सरकारले ले स्वास्थ्य क्षेत्रमा खोल्यो दरखास्त

  • 3
    Shares

सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्यकर्मीको माग गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले ६८ जना स्वास्थ्यकर्मीका लागि दरखास्त खुल्ला गरेको हो।

प्रदेश अन्तर्गतका सेती प्रादेशिक अस्पताल, महाकाली उप–प्रादेशिकअस्पताल, टिकापुर अस्पताल,जिल्ला अस्पलात , प्रदेश जनस्वास्थ्य प्रयोगशाला लगायतका स्वास्थ्य संस्थामा करारमा काम गर्न इच्छुकका लागि दरखास्त आह्वान गरिएको प्रदेश मन्त्रालयले जनाएको छ ।

१६ जना चिकित्सक सहित अन्य स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सात दिनभित्र दरखास्त इमेल मार्फत पेश गर्न आग्रह गरिएको छ भने भर्चुअल विधिबाट अन्तरवार्ता हुने बताईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...

बाँकी रहेको आधा तस्वीर

जब बाँकी रहेको आधा तस्वीर सम्झिन्छु,अनि यस्तै रहेछ सायद तकदीर सम्झिन्छु। छोडी जाने प्रती मेरो कुनै गुनासो नै छैन,भेट्टिने...