कोहि भोगेर जान्छन्

  • 21
    Shares

कोहि भोगेर जान्छन् कोहि देखेर जान्छन् ,
ताराहरू नि अध्यारोलाई लखेटेर जान्छन् ।

इतिहास जित्नेले लेखेको हुन्छ देखे प्राय ,
जनताले नपत्याएकाहरू त खेर जान्छन् ।

सबैले मौका चिन्ने विवेक नराखेर होलान ,
कोहि लेखेर गए कोहि मात्र केरेर जान्छन् ।

घर क्रान्तिको उपलब्धि सम्झिन्छ्न सायद ,
सबैले त कहाँ देशको मुहार फेरेर जान्छन् ।

हामीले महान सम्झिएकाहरू हेर्नुहोस त ,
ती पाए जति खान्छन अनि छेरेर जान्छन् ।

स्वार्थ पूरा भएपछि यसरी बद्लिन्छ मान्छे ,
न बोलाएको सुन्छन आज न हेरेर जान्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

आइतबारदेखि भीमदत्त नगरपालिकाका विद्यालयहरु बन्द हुने

भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु...

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...