क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् ।

लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् ।
अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

कञ्चनपुरका ३ र कैलालीका १२ जनामा कोरोना संक्रमण

कञ्चनपुरका ३ र कैलालीका १२ जनामा कोरोना संक्रमण जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार सेती प्रादेशिक...

नेपालमा कोरोनाबाट एकैदिन १३ जनाको मृत्यु, ४९६ संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

घाटमा ठाउँ नभएर भारतको राँचीमा शवलाई बाटोमै जलाइँदै

एजेन्सीभारतको राँचीमा कोरोनाका कारण निम्तिएको मृत्युदरले सबै रेकर्ड तोडेको छ । पछिल्लो १० दिनमा राँचीको घाट र समाधि...

शुक्लाफाँटामा श्रीकृष्ण सामुदायीक वनले फोहोर फाल्न नदिएपछि टिप्परमै थन्कियो

श्रीकृष्ण सामुदायिक वन र शुक्लाफाँटा नगरपालिकाबीच विवाद बढ्दै जाँदा फोहोर टिप्परमै थन्किएको छ...

कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

कैलालीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं....