AUTHOR NAME

कागजपत्र

199 POSTS
0 COMMENTS

१६ सय रुख काटेर बंक– नायल सडक स्तरोन्नोती गरिने

कञ्चनपुरको बंक–नायल–बुडर र दैजी–लिप्ना–जोगबुढा सडक खण्डमा पर्नेएक हजार ६०१ वटा रुखहरु काटेर सडक स्तरोन्नोती गर्न स्वीकृति दिइइएको छ।...

आकस्मिक र कोभिड बाहेकका सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय

नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड–१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने...

नेकपा सचेतक शान्ता चौधरी आईसीयुमा

कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । चौथो दिनमा पनि केही सुधार...

राखेपले नियुक्त ग–यो ११ बोर्ड सदस्य

सरकारले राष्ट्रिय खेलकुद परिषद् ९राखेप०मा ११ जना बोर्ड सदस्य नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले परिषद्का...

कञ्चनपुरमा फरार अभियुक्त एक पछि अर्काे पक्राउ पर्दै प्रहरीद्वारा २१ अभियुक्त २२ दिनमा पक्राउ

कञ्चनपुर,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बाईस दिनमा एक्काईस जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । विभिन्न आपराधिक क्रियाकलाप गरि...

कर्मचारी अभाव हुँदा घरेलु कार्यालयमा सेवाग्राहीलाई सास्ती

भीमदत्तनगर–कोरोना महामारी संगै कञ्चनपुरमा लकडाउनपछि घरेलु तथा उद्योग व्यवसाय अपनाउनेहरुको संख्या बृद्धि भएको छ...

सुदूरपश्चिम प्रदेश सरकारले ले स्वास्थ्य क्षेत्रमा खोल्यो दरखास्त

सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्यकर्मीको माग गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले ६८ जना स्वास्थ्यकर्मीका लागि दरखास्त खुल्ला गरेको...

रेडियन्ट ग्याँसका सञ्चालक दिवान चन्दले १५ करोड मा खरिद गरे आरती ग्याँस उद्योग

कञ्चनपुर– कोभिड संक्रमणकै बीचमा नवलपरासीमा रहेको आरती ग्यास उद्योग बिक्री भएको छ। १५ करोड रुपैयाँमा यो ग्याँस उद्योग...

अमेरिकाले कम्युनिस्ट पार्टीको सदस्यलाई पीआर र नागरिकता नदिने

अमेरिकाले कुनै पनि कम्युनिस्ट पार्टीको सदस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने नीति सार्वजनिक गरेको छ।यूएस सिटिजन एन्ड...

सपनाहरू…………

११ः११सपनाहरू किन हो किन मसंग आउन मान्दैनन् ,त्यहीँ भएर त यी आँखा पनि निदाउन मान्दैनन्। सम्झाए देखि तिमीले ढुङ्गा...

ताजा खबर

आइतबारदेखि भीमदत्त नगरपालिकाका विद्यालयहरु बन्द हुने

भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु...

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...