रास्ट्रिय

किशोर श्रेष्ठले दिए राजीनामा, प्रेस काउनसीलको नयाँ कार्यवाहकमा गोपाल बुढाथोकी

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति...

नेकपा सचिवालय बैठक बस्दै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा...

संविधान दिवसमा सुदूरपश्चिमका १९ जना विभू

सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ । ती मध्ये...

युवराज खतिवडा विशेष दर्जा सहित अघोषित मन्त्रि नियुक्त

के पी ओली नेतृत्वको सरकारले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अघोषित मन्त्री नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...

हिरासतमै युवकको मृत्यु भए पछि स्थानीय आन्दोलित

४ः४७ प्रहरी हिरासतमा रहेका युवक मृत फेला परेपछि कैलालीमा न्यायको माग राख्दै स्थानीय आन्दोलित भएका छन् । शुक्रवार जिल्ला...

राज्य पुनसंरचनापछि पहिलो पटक राष्ट्रिय जनगणनाको तयारी

राज्य पुनसंरचनापछि पहिलोपटकराष्ट्रिय जनगणनाको तयारी५ः०७नेपालको राज्य पुनसंरचनापछि पहिलोपटक जनगणना हुँदैछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा २०७८ सालको जेठरअसारमा हुने जनगणनाले आगामी दशकमा...

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनले गरे,असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा

७ः१७ यातायात व्यवसायीले सरकारले अनुमति नदिए विद्रोह गरेर भए पनि आगामी असोज १ गतेदेखि लामो रुटका सार्वजनिक यातायात सञ्चालन...

शुक्लाफाँटा नगरपालीकामा मुक्त हलियाका २५ परिवारलाई लालपूर्जा वितरण

११ः१९ कञ्चनपुरमा मुुक्त हलिया परिवारलाई लालपूर्जा वितरण गरीएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिकाका २५ मुक्त हलिया परिवारलाई लालपूर्जा वितरण गरिएको...

बोहरा दाजुभार्ई बाघको छाला र हड्डीसहित पक्राउ

१०ः५१ आरआइटी सुदूरपश्चिम प्रहरी टोलीले पाटे बाघको छाला र हड्डी सहित दाजुभाइलाई पक्राउ गरेको छ ।

महाकाली नगरपालीकामा उच्च ज्वरोका सातजना विरामीमा स्क्रब टाइफसको संक्रमण भेटियो

१०ः०५ कञ्चनपुरको महाकाली नदि पारी दोधारा चाँदनीमा सातजनामा स्क्रब टाइफस देखिएको छ । दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि...

ताजा खबर

आइतबारदेखि भीमदत्त नगरपालिकाका विद्यालयहरु बन्द हुने

भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु...

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...