खेलकुद

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

बिकेनन् सन्दिप लङ्का प्रिमियरमा

नेपाली क्रिकेटर सन्दिप लामिछाने श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिगको ड्राफ्टमा बिक्रि भएनन् । उनलाई कुनैपनि...

राखेपले नियुक्त ग–यो ११ बोर्ड सदस्य

सरकारले राष्ट्रिय खेलकुद परिषद् ९राखेप०मा ११ जना बोर्ड सदस्य नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले परिषद्का...

डिपिएल निर्धारित समयमा नहुने

धनगढी प्रिमियर लिग यस वर्ष निर्धारित समयमा नहुने भएको छ । लिग आयोजक धनगढी क्रिकेट एकेडेमीले विज्ञप्ति जारी...

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक बन्न ३५ जनाको निवेदन

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि पुबुदु दाशानायकेसहित ३५ जनाभन्दा बढीको निवेदन परेको छ ।

कञ्चनपुरमा कबड्डी प्रशिक्षण केन्द्रको उद्दघाटन

जिल्ला कबड्डी संघ कञ्चनपुरको कबड्डी प्रशिक्षण केन्द्रको उद्दघाटन गरिएको छ । नवनिर्मित कबडुडी भवन आधुनिक डिजाइनमा निर्माण गरिएको...

आज १३औं संस्करणको आईपीएल उद्घान युएईमा मुम्बई र चेन्नाई उद्घान खेलमा भिड्दै

आजदेखि युएईमा इन्डियन प्रिमियर लिग टी–२० क्रिकेटको १३ औं संस्करण सुरु हुँदैछ ।विश्वभर फैलिएको कोरोना महामारीका कारण भारतमा पनि संक्रमणको संख्या बढिरहेकाले...

खेलकुद प्रति आकर्षण बढाउन युवाहरुलाई खेल सामग्री प्रदान

१०ः५१पप्पु गुरुङ्ग माहाकाली नगरपालिकामा खेलाडीहरुलाई खेल प्रति रुची एवम् हौसल प्रदान गर्ने हेतुले खेल समाग्री प्रदान गरिएको छ्...

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम जारी

१०ः१९काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण देशका ठूला परियोजनाहरु प्रभावित बनेका छन् । कतिपयको काम निकै सुस्त छ भने कुनै बन्द छन्...

मेसीले भने– म क्लब छाड्न चाहन्छु

९ः३३ काठमाडौं । अन्तत – लिओनल मेसीले आफ्नो भविष्यबारे मुख खोलेका छन् । झण्डै दुई दशक स्पानिस जायन्ट...

ताजा खबर

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...

बाँकी रहेको आधा तस्वीर

जब बाँकी रहेको आधा तस्वीर सम्झिन्छु,अनि यस्तै रहेछ सायद तकदीर सम्झिन्छु। छोडी जाने प्रती मेरो कुनै गुनासो नै छैन,भेट्टिने...